उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छः गौतम
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १४:८:३९
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रतिमा गौतमले उपसभामुखको राजीनमा माग गरेकी हुन् । अमेरिकी दूतावासालई लेखेको पत्रले उपसभामुख पदबाट अपराध भएको भन्दै राजीनामा दिनुपर्ने उनको भनाइ ।
उनले उपसभामुखमाथि लागेको आरोप महिला र करुणाले नछेकिने पनि बताइन् । महिला, करुणा र संख्याको विषय होइन । संविधान र कानुनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा हो, उनले भनिन्, जब पदीय इमान हुँदैन, लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार