कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार २२:४:२९
३१ भदौ, तुलसीपुर (दाङ) । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिएकी छन् । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएकी हुन् । उनले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिएकी हुन् । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
माघ १४, २०८१ सोमबार
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
माघ १४, २०८१ सोमबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री भट्टराई
माघ २१, २०८१ सोमबार
पाथीभरा केबलकार विवादः सरकारी वार्ता टोलीले सुरु गर्यो आन्दोलनरत पक्षसँग छलफल
माघ २१, २०८१ सोमबार
सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी
माघ २१, २०८१ सोमबार
श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ
माघ २१, २०८१ सोमबार
विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायललाई अध्यक्ष दाहालको आग्रह
माघ २१, २०८१ सोमबार
प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ
माघ २१, २०८१ सोमबार