भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार ११:१२:१
८ कात्तिक, भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।
बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०-८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज राससलाई बताए । समीक्षा बैठक बुधबार समापन भएको हो ।
भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट
माघ २०, २०८१ आइतबार
नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिको प्रदर्शन, त्रिभुवन राजपथ केही बेर अवरुद्ध
माघ १८, २०८१ शुक्रबार
इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता : ट्रम्प र पुटिनमाथि नजर !
माघ २१, २०८१ सोमबार
अर्जुन ट्रफी क्रिकेटः डडेल्धुराको दोस्रो जित
माघ २१, २०८१ सोमबार
टक्सारको सरस्वती गुफा ओझेलमा
माघ २१, २०८१ सोमबार
भेरी नदीमा रहेको बेलिब्रिज पुल
माघ २१, २०८१ सोमबार
वसन्त श्रवण गर्दै राष्ट्रपति पौडेल
माघ २१, २०८१ सोमबार
वसन्त श्रवणका क्रममा टीका, प्रसाद ग्रहण गर्दै प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार