पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १५:४८:१९
२० कात्तिक पोखरा । पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवा तास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ
माघ २१, २०८१ सोमबार
आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ
माघ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
माघ २०, २०८१ आइतबार
कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
माघ २१, २०८१ सोमबार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
माघ २१, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना [ फोटो फिचर ]
माघ २१, २०८१ सोमबार
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
माघ २१, २०८१ सोमबार