हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन् !
इन्द्र रिजाल
बैशाख २९, २०७६ सोमबार ०:१८:१६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुले शुक्रराज शास्त्रीले बोलेको जय नेपाललाई बोकेर हिँडिरहेको स्पष्ट पारेका छन् ।
सरकार र संस्कारका बीचमा शब्दमा धेरै भिन्नता नरहेको स्पष्ट पार्दै उनले भने,‘तर, प्रवृत्तिमा धेरै भिन्नता छ । सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा बोलेको कुरा यो देशको पहिलो पटक सभामुखको आदेशमा प्रधानमन्त्रीले बोलेको भाषा असंसदीय भयो भनेर संसदीय रेकर्डबाट हटाउनुपर्ने दिन आयो ।
हुँदाहुँदा प्रधानमन्त्रीजीको जुन प्रकारको शैली छ, अलि बिग्रेको बिग्रेको टाईपको फोटोकपी शैलीमा मन्त्रीहरुले पनि बोल्न थाले । शर्माले जय नेपाल भन्ने शब्द सबैभन्दा पहिले यो देशमा शहिद शुक्रराज शास्त्रीले भनेको पनि सुनाए ।
शास्त्रीलाई फाँसीमा झुण्ड्याउनु अघि राणाहरुले तिम्रो अन्तिम ईच्छा के छ ? भनेर सोधेको र त्यसको जवाफमा शास्त्रीले –जय नेपाल भनेको सुनाउँदै शर्माले थपे,‘फेरि पनि राणाहरुले होईन, तिम्रो अन्तिम ईच्छा के छ भनेर सोधे ।
शुक्रराजले जुरुक्क उठेर भने–जय नेपाल । हो, त्यही जय नेपाल बोकेर कांग्रेस हिँडिरहेको छ ।’ कांग्रेसको जय नेपाल भन्ने शब्दलाई अपमान गरेकोमा उनले आक्रोश पोखे ।
उनले भने,‘हामी जय नेपाल गुन्जाउँछौं । हामी खुशीका साथ भन्छौं । हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन् ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार