मिडिया काउन्सिल विधेयक : जरिवाना, कैद र क्षतिपूर्ती कम गर्ने तयारी !
इन्द्र रिजाल
जेठ ६, २०७६ सोमबार १८:३:३५
काठमाडौं । मिडिया काउन्सिल विधेयक सच्चिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान विषेश छफफल गरेका छन ।
मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने गरि मिलाउन सञ्चारमन्त्री गोकूल प्रसाद बास्कोटालाई निर्देशन दिएका छन । विधेयकमा भएको जरिवाना, कैद र क्षतिपूर्तीको विषय कम गर्ने तयारी भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले विधेयक सच्चिने जानकारी दिए । विद्येयक संसदमा दर्ता नहुँदै पत्रकारहरु आन्दोलित भएका थिए ।
अहिलेपनि पत्रकारहरु देशव्यापी रुपमा आन्दोलित छन् । तर, प्रधानमन्त्री ओली भने यो विद्येयक कुनैपनि हालतमा फिर्ता नगर्ने निश्कर्षमा पुगेका छन् ।
६ दिने लामो विदेश भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएर आएलगत्तै त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीले विद्येयक पारित हुने चन्दै पत्रकारहरुको आन्दोलनको कुनै तुक नभएको जिकिर गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार