शुक्रबार बिहानै काठमाडौंमा हावाहुरीसहित वर्षा (फोटोफिचर)
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार १३:४७:१९
काठमाडौं । प्राय:जसो दिनदिनै अस्वभाविक रुपमा बदल्ली रहने काठमाडौं लगायत देशभरको मौसममा शुक्रबार पनि अदली–बदली जारी रहने देखिएकाे छ । बिहान सवेरै ठुलो हावाहुरी चलेपश्चात मेघगर्जनसहित पानी परेकाे छ । अहिले भने काठमाडाैंलगायत आसपासका क्षेत्रहरू घमाइलाे (घाम लागिरहेकाे) देखिएकाे छ ।
हिजो बेलुका कैलाली कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा तहसनहस बनाएको हुरी विस्तारै देशको मध्यभाग हुँदै पूर्वीभागमा सर्ने क्रम जारी छ । पश्चिमी वायु, स्थानीय वायु र निम्नचापीय वायुका कारण हुरीवतास आएको मौसमवीद्ले बताएका छन् । आज बिहानको भीषण हावाहुरीका समयमा काठमाडौंका केही स्थानको फोटोहरु हामीले खिचेका छौं ।
काठमाडौंमा हावाहुरी चल्याे, क्षतीकाे विवरण आउँदै
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन
असोज १३, २०८१ आइतबार
अपडेट: बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता
असोज १३, २०८१ आइतबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार