गर्मीयाम शुरु भएसँगै अस्पतालमा बिरामीको चाप
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १९:३०:२०
बैतडी । बैतडी जिल्लामा गर्मीयाम सुरु भएसंगै बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् ।
अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उनको भनाइ थियो ।
बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । को समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताए । धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उनले जोड दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रादेशिक सेवा दिँदै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
माघ २१, २०८१ सोमबार
मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट
माघ २०, २०८१ आइतबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार
बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान
माघ २१, २०८१ सोमबार
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री भट्टराई
माघ २१, २०८१ सोमबार