विपदमा परी ३४६ जनाको मृत्यु, ८५ बेपत्ता
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २१:१:१
२५ भदौ, काठमाडौं । प्राकृतिक विपदमा परी पछिल्लो ५ महिनामा ३४६ जनाको मृत्यु भएको छ । ८५ जना बेपत्ता भएका छन् । यसमध्ये र चट्याङमा परी वैशाख १ गतेयता ३४६ जनाको मृत्यु भएको हो ।
३९७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् ।बाढी,
पहिरोमा परी ४९ जना बेपत्ता छन् भने १९१ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीका घटनामा हालसम्म ११ जना घाइते भएका छन् । यसैगरी चट्याङ लागेर ५७ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् । यस बर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प
माघ २१, २०८१ सोमबार
जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने
माघ २१, २०८१ सोमबार
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’: अल्टम्यान
माघ २१, २०८१ सोमबार
थाइल्याण्डले नेदरल्यान्डलाई १७ रनले हरायो
माघ २१, २०८१ सोमबार
केबलकार निर्माणविरुद्ध माइतीघरमा धर्ना: फोटोफिचर
माघ २१, २०८१ सोमबार