कैलालीमा निषेधाज्ञालाई जेठ ६ गतेसम्म लम्ब्याउन सिफारिस
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १७:२९:४
२८ बैशाख, कैलाली । कैलालीमा पनि कोरोना भाइरस जोखिमलाई न्यूनिकरण गर्न जारी निषेधाज्ञालाई एक साता लब्याइने भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले हाल वैशाख ३० गतेसम्म लागु हुने गरि प्रजिअबाट जारी भएको निषेधाज्ञालाई जेठ ६ गतेसम्म लम्ब्याउन सिफारिस गर्ने निर्णय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको जानकारी दिएका छन् ।
बैठकले बिहीबारदेखि लागु हुने गरि यसअघि बिहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेका अत्यावश्यक बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसाय मंगलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय समेत गरेको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि बिहान १० देखि दिउँसो १ बजेसम्म सञ्चालन भइरहेका बैँक तथा वित्तिय संघसंस्थालाई समेत बन्द गर्ने निर्णय गरेको छ । तर राजश्व दाखिला र सरकारी कारोवारमा भने रोक लगाइने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली,६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार