केन्द्रीय बैंकले नागरिक बचतपत्र निष्काशन गर्दै, ब्याज कति ?
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २२:१:२४
१७ चैत, काठमाडौं । केन्द्रीय बैंकले नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकल ५ वर्षे अवधिको लागि नागरिक बचतपत्र निष्काशन गर्ने भएको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको लागि २ अर्ब रुपैयाँ नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ ।
सबै नेपाली नागरिकले खरिद गर्न पाउने बचतपत्र घटिमा १० हजार रपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने छ ।
चैत १ देखि २० गतेसम्म बचतपत्र निष्काशन हुनेछ । निष्काशन बन्द चैत ३० गते हुनेछ । सावा भुक्तानीको अवधि भने २०८३ चैत ३० गते रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार