राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बन्द सडक खुल्यो


Share This


नेपालबहस संवाददाता    106 Views

९ जेठ, काठमाडौं । नेपाल बहस डटकम लगायत धेरै अनलाइन न्यूज पोर्टलहरुले हिजो ‘माथिको आदेश’ भन्दै सभागृहको सडक नखोल्दा सवारी जाम र यात्रुलाई सास्ती’ शीर्षकमा सम्प्रेषित समाचारका कारण एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बन्द सडक खुलेको छ । हिजो सो समाचारलाई धेरै अनलाईनहरुले प्रकाशन गरेका थिए ।

काठमाडौँ महानगरपालिकाको मतगणनाका लागि सुरक्षाको कारण देखाउँदै एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बाटो बन्द गरिएको थियो । मतगणना हुँदा गाडी रोकिएकाले दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार